२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

शेयर बजारमा आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

530
Shares

काठमाडौं– साताको पहिलो कारोबार दिन सेयबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९९ प्रतिशत अर्थात २६.२९ अंकले घटेर २ हजार ६२७.११ विन्दुमा सीमित बनेको छ।

आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता शेयर। किनबेच हुँदा ३ अर्ब ५५ करोड माथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij