२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा

साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा

480
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी स्वामित्वको संस्थानमा प्रवेश गरी करिब दुई दशक सेवा गर्दै बढुवा, तलब-भत्ता र अन्य सुविधा लिएको आरोपमा आयोगले आज विशेष अदालत काठमाडौँमा झाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij