२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एचआईडीसीएलको अध्यक्षमा सरिता दवाडीदवाडी चयन

एचआईडीसीएलको अध्यक्षमा सरिता दवाडीदवाडी चयन

600
Shares

काठमाडौं– हाईड्रोइलेक्ट्रीसिटी एण्ड इभनेष्टमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को अध्यक्षमा सरिता दवाडी चयन भएकी छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले दवाडीलाई कम्पनीको अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

यसअघिका कम्पनीका अध्यक्ष चिरञ्जीवी चटौतको स्थानमा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले सरिता दवाडीलाई मनोनयन गरि पठाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij