२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामा

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामा

520
Shares

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै उनले सत्तारुढ लेबर पार्टीको नेताबाट राजीनामा दिन लागेको र केही हप्ताभित्रै पद छोड्ने घोषणा गरेका छन्।

उनका अनुसार नयाँ नेताको चयनका लागि मनोनयन जुलाई ९ देखि खुल्नेछ र नेतृत्व प्रतिस्पर्धा सम्पन्न भएपछि सेप्टेम्बरमा संसद् पुनः सुरु हुने समयसम्म नयाँ प्रधानमन्त्री पदमा रहने अपेक्षा गरिएको छ। उनले संक्रमणकालीन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित हुनेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij