२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : रुग्वेविरूद्ध केपभर्डेको सानदार प्रदर्शन

फिफा विश्वकप २०२६ : रुग्वेविरूद्ध केपभर्डेको सानदार प्रदर्शन

655
Shares

काठमाडौं – फिफा विश्वकप २०२६ : को दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको छ ।  दुईपटकको विश्वविजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको हो ।

उरुग्वेसँग केपभर्डेले २-२ को बराबरी गरेको छ । विश्वविजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको केपभर्डेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको हो ।

उरुग्वे १९३० र १९५० मा विश्वकप जितेको मुलुक हो । केपभर्डे भने विश्वकपमा पहिलोपटक प्रवेश गरेको राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij