२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा नयाँ सुविधा, ३१ ब्रोकरलाई मार्जिन कारोबार अनुमति

सेयर बजारमा नयाँ सुविधा, ३१ ब्रोकरलाई मार्जिन कारोबार अनुमति

740
Shares

काठमाडौँ -नेपाल स्टक एक्सचेन्जले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमति प्राप्त गरेका सदस्य दलाल कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ।

नेप्सेले जारी गरेको आधिकारिक सूचनाअनुसार यस वर्ष सेयर लगानीकर्ताहरूलाई मार्जिन ऋण तथा मार्जिन कारोबार सेवा उपलब्ध गराउन कुल ३१ वटा स्टक ब्रोकर कम्पनीहरूले अनुमति प्राप्त गरेका छन्।

मार्जिन कारोबारको अनुमति पाएका ब्रोकर कम्पनीहरूमा क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटिज, सेक्यूर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहिनूर इन्भेष्टमेन्ट, दीपशिखा धितोपत्र कारोबार, इम्पेरियल सेक्युरिटिज, दिव्या सेक्युरिटिज, अर्यतारा इन्भेष्टमेन्ट, डाइनामिक मनी म्यानेजर्स, दक्षिणकाली इन्भेष्टमेन्ट, श्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, नासा सेक्युरिटिज, सिप्रवी सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ, सुन्धारा सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, एबिसी सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनी सेक्युरिटिज, ओपन सेक्युरिटिज, कालिका सेक्युरिटिज, नबिल स्टक डिलर, नागरिक स्टक डिलर, एनआइएमबि स्टक मार्केट्स र हिमालयन सेक्युरिटिज रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij