काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलले बराबरी खेलेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो।
खेलको सुरुवातमै पोर्चुगलले अग्रता लिएको थियो। ७ औं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्गुगललाई अग्रता दिलाएका हुन्।
तर, पहिलो हाफको इन्जुरी समयमा योयाने वीसाले गोल गर्दै कंगोलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफमा दुवै टीमले गोल गर्न नसक्दा १–१ अंक बाँड्न बाध्य भए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij