२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

745
Shares

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। अर्याललाई मंगलबार नियन्त्रणमा लिएको स्रोतले पुष्टि गरेको छ।

पासपोर्टको आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएर बयान लिन सुरू गरिएको हो। त्यस्तै प्रिन्टिङ कम्पनी भेरिडियसका संचालक सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij