२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल नियुक्त

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल नियुक्त

965
Shares

काठमाडौं – सरकारले लेखामान बोर्डको अध्यक्ष सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्षमा धिताललाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij