काठमाडौँ – नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्स्पेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।
विभागका अनुसार सरुवा भएका अधिकारीहरूले आगामी असार महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij