काठमाडौं- नेपाल रेडक्रस सोसाइटीको अध्यक्षको जिम्मेवारी सरकारले विशाल भण्डारीलाई दिएका छन्। दोलखा घर भएका भण्डारी लामो समयदेखि रेडक्रसको पुर्नसंरचना हुनुपर्नेलगायतको विषयमा वकालत गरिरहेका थिए।
सरकारका प्रवक्ता सस्मित पोखरेलले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij