काठमाडौं – रिभर फल्स पावर लिमिटेडको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त भएका छन् । कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आगामी चार बर्षको लागि रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij