काठमाडौँ – नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकले सोमबारदेखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ । उनी विसं. २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध छिन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij