२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक २६.७२ अंकले घट्यो

नेप्से परिसूचक २६.७२ अंकले घट्यो

875
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अकंले घटेर २७५५.३७ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज निर्जीवन बीमा समूहको १.३७ प्रतिशत र अन्य समूह अन्तर्गतको ३.३६ प्रतिशतले मात्रै शेयर मूल्य बढेको हो ।

सोमबार ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।  आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij