२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर र घरजग्गाको कारोबारमा बढ्यो कर

सेयर र घरजग्गाको कारोबारमा बढ्यो कर

925
Shares

काठमाडौं – सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर भनेर व्याख्या गरे पनि यो करको दर समेत बढाएको छ। अब एक वर्षभन्दा कम अवधि राखेर सेयर बिक्री गर्दा हुने लाभमा १० प्रतिशत र सो अवधिपछि सेयर बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्ने भएको हो।

यसअघि एक वर्षभन्दा कम अवधि राखेर सेयर बिक्री गर्दा हुने लाभमा ७.५ प्रतिशत र सो अवधिपछि सेयर बिक्री गर्दा ५ प्रतिशत कर लाग्ने गरेको थियो। त्यस्तै, घर जग्गाको रजिस्ट्रेसन ५ प्रतिशत दस्तुर लिँदै आएकोमा अब ७.५ प्रतिशत तिर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij