२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि

905
Shares

काठमाडौं – सरकारले चुरोट र मदिरामा अन्तःशुल्क (एक्साइज ड्युटी) वृद्धि गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क वृद्धि गरिने बताएका छन्।

सरकारले स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व वृद्धि गर्ने उद्देश्यसहित यस्तो कर नीति अघि सारेको हो। यस निर्णयपछि चुरोट र मदिराको मूल्यमा असर पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij