२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खानी तथा खनिज प्राधिकरण स्थापना गरिने

खानी तथा खनिज प्राधिकरण स्थापना गरिने

485
Shares

काठमाडौं – सरकारले खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले प्राधिकरण स्थापना गर्ने घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij