२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सडक मर्मतका लागि २८ अर्ब ५२ करोड विनियोजन

सडक मर्मतका लागि २८ अर्ब ५२ करोड विनियोजन

670
Shares

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमाडौं उपत्यकाका प्रमुख सहरी सडकहरूको नियमित मर्मत सम्भार गरिने बताएका छन्। सडकलाई धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। सडकको राष्ट्रव्यापी मर्मतका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसअघि नयाँ सडक निर्माणमा बजेट केन्द्रित हुने तर मर्मतमा कम ध्यान जाने अवस्था रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij