२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्‌मा प्रस्तुत हुने बजेट पारित

मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्‌मा प्रस्तुत हुने बजेट पारित

685
Shares

काठमाडौँ – सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्‌मा पेस गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij