२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज स्नो रिभर्सको आईपीओ बाँडफाँड हुँदै

आज स्नो रिभर्सको आईपीओ बाँडफाँड हुँदै

760
Shares

काठमाडौं – स्नो रिभर्स लिमिटेडले निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड हुन लागेको हो ।

उक्त आईपीओ आज बिहान ११ बजे बाँडफाँड हुने कार्यक्रम रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij