२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

730
Shares

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय ४० सय ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij