२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

740
Shares

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij