२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निमित्त सीईओको जिम्मेवारी महेश शर्मालाई

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निमित्त सीईओको जिम्मेवारी महेश शर्मालाई

1.1K
Shares

काठमाडौं –  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकालले पाएका छन्।

बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको रूपमा पूर्ण अख्तियारी दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij