२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

1.2K
Shares

काठमाडौं– नेपाली बजारमा बैशाख ३१ गते बिहीबार, सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij