२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

925
Shares

काठमाडौं– नेपाली बजारमा बैशाख ३० गते बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij