२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा सिइओ राजीनामाबारे फैलिएका समाचारको खण्डन

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा सिइओ राजीनामाबारे फैलिएका समाचारको खण्डन

1.3K
Shares

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्याेतिप्रकाश पाण्डेकाे राजीनामाबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले ती समाचारहरू भ्रामक, निराधार र तथ्यविहीन रहेको स्पष्ट पारेको छ। बैंकका अनुसार सिइओ पाण्डे हाल पनि नियमित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै बैंकको व्यवस्थापन तथा सञ्चालनमा सक्रिय रूपमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij