२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्योदय वोमी लघुवित्तको सीईओमा प्रमेश आचार्य नियुक्त

सूर्योदय वोमी लघुवित्तको सीईओमा प्रमेश आचार्य नियुक्त

1.7K
Shares

काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् ।  कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरि आचार्यलाई सीइओ नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको रहने छ। यस अघि उनी कम्पनीकै कामु सीइओ थिए ।  उनीसँग वित्तीय क्षेत्रमा दुई दशक बढीको अनुभव रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij