२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ६.९४ अकंले बढ्यो

नेप्से ६.९४ अकंले बढ्यो

745
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९४ अकंले बढेर २७१८.१६ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाखको कारोबार भएको हो ।

यसदिन ५ उपसूचक घटेको छ भने ८ उपसूचकमा सुधार देखिएको हो । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij