२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

माइक्रोम्याक्स मोबाइलको ‘ग्राण्ड फेस्ट अफर’

माइक्रोम्याक्स मोबाइलको ‘ग्राण्ड फेस्ट अफर’

2.9K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं / दशैं र तिहारको अवसर पारेर माइक्रोम्याक्सले ग्राण्ड फेस्ट अफर अभियान सार्बजनिक गरेको छ । “बाइकको राइड–दुबईको फ्लाईट (अन्य उपहारले जिन्दगी ब्राइट) मुल नारा राखिएको छ ।
माइक्रोम्याक्स खरिदमा कुपन स्क्र्याच गरेर तत्काल छुट प्राप्त गर्नेछन् । स्क्र्याच कुपनमा भएको कोड नम्बर डिलर र ग्राहक दुबैसँग हुने र त्यसको आधारमा लक्की ड्रमा सहभागी गराईनेछ ।
बम्पर पुरस्कारमा १५५ सीसीको सुजुकी जीक्सर बाईक साथै आकर्षक पुरस्कारहरुमा एक जोडीका लागि दुबई टूर प्याकेज, ८ वटा ब्राभोस एलईडी टिभीहरु र ८ वटा माइक्रोम्याक्स मोबाइलसेटहरु रहेका छन् । भदौ ५ गतेदेखि शुरु भएर कात्तिक १० गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij