२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

905
Shares

काठमाडौं– नेपाली बजारमा बैशाख १७ गते बिहीबार, सुनचाँदी दुवैको मूल्य घटेको छ ।आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १०५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ८१० रुपैयाँ कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij