२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक (पूर्णपाठसहित)

अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक (पूर्णपाठसहित)

785
Shares

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्। उनले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ नाम दिएर श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

सरकारले स्थिर सरकारको जगमा निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिने जनाएको छ। स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिनेछ’, पत्रमा भनिएको ‘यसबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ’, स्थितिपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij