२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् मन्त्रिपरिषद बैठकका ४ निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका ४ निर्णय

825
Shares

काठमाडौं -सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  ४ निर्णय गरेको छ । बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने पहिलो निर्णय गरेको हो ।

यस्तै, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij