२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंक काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज हुँदै

नबिल बैंक काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज हुँदै

1.6K
Shares

काठमाडौं–नबिल बैंकले काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुली बजार र शंखमुल शाखालाई समायोजन गर्न लागेको हो ।

यी ३ शाखा समायोजन गरेर बैंकले नयाँ बानेश्वरमा शाखा सञ्चालन गर्न लागेको हो । अब वैशाख २१ बाट नबिलका बिजुलीबजार र शंखमुल शाखा बन्द हुनेछन् । यी दुई शाखामा रहेका लकर तथा ग्राहक खाताहरू नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij