२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेन्छियाम हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

मेन्छियाम हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

965
Shares

काठमाडौँ – मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख २० गते आयोजना गर्न लागेको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो ।

वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभाबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने र उक्त निष्कासनबाट प्राप्त रकमको उपयोगकोे बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij