२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

685
Shares

काठमाडौं– नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ३ लाख २ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने घटेर चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij