२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिनका लागि आयोग गठन

सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिनका लागि आयोग गठन

1K
Shares

काठमाडौं – सरकारले सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गरेको हो ।

सरकारले सर्वोच्च अदालतका पूर्व न्यायधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्व न्यायधीशहरु पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्व प्रहरी नायव निरीक्षक गणेश केसी , सीए प्रकाश लम्साल रहेका छन् ।

आयोगले २०६२/६३ देखि २०८२/८३ सम्म बहाल रहेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको सम्पति संकलन, प्रमणिकरण र छानबिन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij