२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

व्यवसायी दीपक भट्ट पक्राउ

व्यवसायी दीपक भट्ट पक्राउ

875
Shares

काठमाडौं–व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गर्न आग्रह गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण, ठगि, धितोपत्र कसुर लगायतका विषयमा अनुसन्धान हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij