काठमाडौं– एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना चयन भएका छन् । कम्पनीको चैत्र १६ गते बसेको संचालक समितिको बैठकले चैत्र १६ गतेदेखि नै लागु हुने गरि उनलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
यस अघि उनी कम्पनीको स्वतन्त्र संचालक थिए। ढुंगाना एनआरएनमा आउनु अघि नबिल बैंकको सीइओ थिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij