२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ निष्काशन गर्ने

नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ निष्काशन गर्ने

840
Shares

काठमाडौं – नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि माछापुच्छ्रे क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

सम्झौता धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडका तर्फबाट अध्यक्ष शम्भु नाथ झाले हस्ताक्षर गरेका छन्।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij