२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वेस्टर्न युनियनले ल्यायो ‘सम्बन्धको उत्सव’ दशैं तिहार योजना

वेस्टर्न युनियनले ल्यायो ‘सम्बन्धको उत्सव’ दशैं तिहार योजना

2.1K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं वेस्टर्न युनियनले  ‘सम्बन्धको उत्सव’नारा सहित दसैं, तिहार योजनाको ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले लक्कि ड्र मार्फत रिजार्ज कार्डदेखि सामसुङ मोबाइल सेट जित्न सक्ने कम्पनीले जनाएको हो । ।
कम्पनिले हरेक दिन ५० देखि ५ सय रुपैयाँसम्मको रिचार्ज कार्ड र हरेक हप्ता सामसुङ जे सेभेन प्रो दिने जनाएको छ । यो अफरबाट ग्राहकले आफन्त र साथीभाईसँग खुलेर कुरा गर्न सक्ने जनाइएको छ । सेप्टेम्बर ३ २०१७ देखि २८ सेप्टेम्बरसम्म यो योजना लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij