२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जान्वीलाई एकान्तमा कस्को याद आयो ??? (भिडियो सहित)

जान्वीलाई एकान्तमा कस्को याद आयो ??? (भिडियो सहित)

1.7K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं /नायिका एंव मोडल जान्वी बोहरा अभिनित म्युजिक भिडियो आज फेरी सार्वजनिक भएको छ । उनी म्युजिक भिडियोमा लोकप्रिय छिन् । उनले म्युजिक भिडियोबाट नै तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड जितेकी थिइन ।
लोकप्रिय एंव चर्चित गायिका मेलिना राईको स्वर रहेको यस गीतमा विरेन्द्र पाठकको शब्द सृजना रहेको छ भने हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ ।
म्युजिक भिडियोमा जान्वीका साथमा प्रकाश बस्नेतको अभिनय रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई निशाज घिमिरेले सम्पादन गरेका छन् ।

 

 

https://www.youtube.com/watch?v=w6L6Iibr4vg

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij