२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चार सचिवको सरुवा

चार सचिवको सरुवा

965
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौँ /बुधबार बसेको मन्त्रिपरिषदको बैठकले चार जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
कृष्णराज देवकोटालाई भूमिसुधारबाट आपूर्ती मन्त्रालयमा त्यस्तै, भूमिसुधारमा शम्भु कोइराला, खानेपानी तथा सरसफाई मन्त्रालयमा कृष्णराज बिसी र पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij