२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवन-२ बाट रवि लामिछाने निर्वाचित

चितवन-२ बाट रवि लामिछाने निर्वाचित

605
Shares

काठमाडौं – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। शनिबार प्राप्त मत परिणाममा उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको थियो।

लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij