काठमाडौँ – सरकारले विसं २०८३ सालमा प्रदान गरिने सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै विदाको सूची सार्वजनिक गरेको हो।
गत फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले विक्रम संवत २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय थियो। सोहि अनुसार विदाको सूची राजपत्रमा सार्वजनिक गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij