२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

याम्बलिङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

याम्बलिङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

1K
Shares

काठमाडौं– याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड आज फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij