२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दूध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डमा दियो आवेदन

दूध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डमा दियो आवेदन

1.3K
Shares

काठमाडौं – दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दैनेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो ।

कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij