२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुहेश्वरी फाइनान्सको सीइओमा जलज कुमार अधिकारी नियुक्त

गुहेश्वरी फाइनान्सको सीइओमा जलज कुमार अधिकारी नियुक्त

735
Shares

काठमाडौं- गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा जलज कुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको सीइओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको कार्यकाल फागुन ११ गतेदेखि सुरु हुनेछ। अधिकारी यस अघि महालक्ष्मी विकास बैंकमा एसिस्टेन्ट सीइओ थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij