२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पर्सा जिल्लाको आदर्शनगरमा मञ्जुश्री फाइनान्सको नयाँ शाखा

पर्सा जिल्लाको आदर्शनगरमा मञ्जुश्री फाइनान्सको नयाँ शाखा

2K
Shares

अर्थ नेपाल काठमाडौं /पर्सा जिल्लाको विरगञ्जस्थित आदर्शनगरमा मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय स्थापना गरेको छ । कम्पनिका सञ्चालकहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरीे, बिराटनगर, नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij