२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा सालपा विकास बैंकको शेयर सूचीकृत

नेप्सेमा सालपा विकास बैंकको शेयर सूचीकृत

920
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सालपा विकास बैंकको शेयर सूचीकृत भएको छ । आज शुक्रबार कम्पनीको ५२ लाख २३ हजार ८ सय ८० कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (SABBL) सिम्बलबाट कारोबार हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij