२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

1.5K
Shares

काठमाडौं -नेपाली बजारमा माघ २६ गते सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदी तोलामा २४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा २४० रुपैयाँले बढेको थियो । आज चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबा चाँदी तोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij